महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४

उदेश्य

श्रम ऐन, २०७४ तथा नियमावली २०७५ ले निर्दिष्ट गरेको नियम, निति, निर्देशन समेतको कार्यसम्पादन गरी स्वस्थ्य, सुरक्षित, मर्यादित र सुमधुर श्रम सम्बन्ध कायम गर्ने, श्रम क्षेत्रको उत्पादकत्व अभिबृद्धि गर्ने श्रम तथा रोजगार कार्यालयको प्रमुख उद्धेश्य हो।